महिनाको पहिलो दिन कतिमा हुँदैछ सुनको कारोबार ?
काठमाडौं । महिनाको पहिलो दिन अर्थात भदाै १ गते बुधबार सुन प्रतितोला ५०० रुपैयाँले घटेर ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावल सुन तोलामा ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजावी सुन तोलाम ९५ हजार ७०० र चाँदी तोलामा १२ सय १० रुपैयाँ निर्धारण गरिएको छ ।
यो अघिल्लो दिनको तुलनामा १० रुपैयाँ घटेको हो । मंगलबार चाँदी १२ सय २० रुपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया