नागरिकता विधेयक संसद्बाट बहुमतले पारित
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनः संसद्मा फिर्ता भएको नागरिकता विधेयक संसद्बाट बहुमतले पारित भएको छ ।
अघिल्लोपटक पारित भएको विधेयकलाई राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए पनि हुबहु पारित गरिएको हो ।
प्रतिनिधिसभामा बिहीबार गृहमन्त्री बालकृष्ण खाणले राखेको प्रस्तावमा मत विभाजन भएको थियो । १९५ जना सांसद उपस्थित भएकोमा पक्षमा १३५ र विपक्षमा ६० मत विपक्षमा परेको थियो ।
नागरिकता विधेयक : सर्वसम्मत पारित गर्न एमालेले नमानेपछि मत विभाजन हुँदै
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया