प्रचण्डसँगको छलफल सकारात्मक भएपछि देउवा ओलीलाई भेट्न बालकोटमा
काठमाडौं । सत्ता गठबन्धन दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरी प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी ओलीलाई भेट्ट ओली निवास बालकोट पुगेका छन् ।

अमेरिकी सहयोग परियोजना एमसिसीलाई लिएर गठबन्धन विघटनको संघारमा पुग्न लागेको अवस्थामा प्रचण्ड शुक्रबार अपरान्ह प्रधानमन्त्रीलाई भेट्न अर्थमन्त्रीसहित बालुवाटार पुगेका थिए ।
दुई पक्षीय भेटवार्ता सकारात्मक भइरहेको बताइरहेका बेला प्रधानमन्त्री ओलीलाई भेट्न जानुलाई अर्थपूर्णरूपा हेरिएको छ । उनको साथमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेत गएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया