आज सेयर बजार बन्द हुने

काठमाडाैं । सेयर बजार काराेबार शुक्रबार बन्द हुने भएको छ । आज श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएको कारणले नेप्से बन्द हुने भएको हो ।
अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ ।

प्रतिक्रिया