सन्दीपले ‘द सिक्स्टी’ गुमाउने
काठमाडौं । सन्दीप लामिछानेले ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिताको पहिलो संस्करण गुमाउने भएका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीपले वेस्ट इन्डिज क्रिकेट बोर्डको आयोजनामा यसै महिनामा हुन लागेको द सिक्स्टी गुमाउने भएका हुन् ।
अगस्ट २५ बाट सुरु हुने उक्त प्रतियोगितामा सन्दीप जमैका तालाबाजमा आबद्ध थिए ।
यसै समयमा नेपालले केन्याविरुद्ध सिरिज खेल्ने तय भएका कारण सन्दीपको द सिक्स्टी गुमाउने निश्चित भएको हो ।
पाँच खेलको टि–ट्वान्टी तथा तीन खेलको एकदिवसीय सिरिजका लागि नेपाली टोलीले केन्या भ्रमण गर्दैछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया