गिरीलाई श्रद्धाञ्जली दिन अस्पताल परिसरमा नेता कार्यकर्ताको भीड [फोटो फिचर]
काठमाडौं । कांग्रेस नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीलाई श्रद्धाञ्जली दिन अस्पताल परिसरमा नेता कार्यकर्ता र शुभेच्छुकको भीड लागेको छ ।
क्यान्सर र निमोनियाका कारण शनिबार राति साढे ९ जबे गिरीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो ।
आज बिहान अस्पताल परिसरमा केहीबेर राखेपछि श्रद्धाञ्जलीका लागि उनको शब कांग्रेस केन्द्रीय कार्यालय सानेपामा लगिनेछ ।
साढे ११ बजेदेखि २ बजेसम्म केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखेपछि अन्तेष्टिका लागि पशुपति आर्यघाटमा लगिनेछ ।




ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया