सुनको मूल्य स्थिर, चाँदीको घट्यो
काठमाडौं । आइतबार सुनको मूल्य स्थिर रही शुक्रबारकै मूल्य अर्थात ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज तेजावी सुन तोलामा ९५ हजार कायम गरिएको छ भने चाँदी तोलामा १५ रुपैयाँले घटेर ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी तोलामा ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया