६० हजारको साइकल चढ्दै हर्क साम्पाङ
काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले साइकल उपहार पाएका छन् ।
स्कटल्याण्डमा बसोबास गर्ने धरानका एक शुभचिन्तकले आफूलाई सो साइकल उपहार दिएको उनले बताएका छन् ।
सो साइकलको मूल्य ६० हजार रुपैयाँ पर्ने मेयर साम्पाङले खुलासा गरेका छन् ।
‘छोटो दूरीको यात्रा गर्दा साइकल चढ्नु परो ! अस्तिको दिन स्कट्ल्याण्डमा बसोबास गर्नुहुने धरानका एक समर्थकले दिनु भयो यो ६० हजार रुपैयाँ बराबरको साइकल ! अब साइकल प्रतियोगिता आयोजना गर्नु पर्ला पर्यटनको तहत !’, उनले सामाजिक सञ्जालमा ठ्टाशैलीमा लेखेका छन् ।
बालेनले गरे हर्कलाई कूटनीतिक सम्बोधन : फोहर व्यवस्थापनमा देखाएको चासो सह्रानीय छ
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया