नेपाललाई तेस्रो झड्का

काठमाडौं । केन्याविरुद्ध जारी पहिलो टि–२० क्रिकेटमा नेपाललाई तेस्रो झड्का लागेको छ ।
ज्ञानेन्द्र मल्ल २३ रनमा आउट भएका छन् । नेपालले ११.४ ओभरमा ७० रन बनाएको अवस्थामा ज्ञानेन्द्र आउट भएका हुन् ।
अहिले क्रिजमा दीपेन्द्रसिंह ऐरी आएका छन् । उनलाई रोहित पौडेलले साथ दिनेछन् ।
प्रतिक्रिया