नेपालले गुमायो दोस्रो विकेट
काठमाडौं । केन्याविरुद्ध जारी पहिलो टि–२० क्रिकेटमा नेपालले दोस्रो विकेट गुमाएको छ ।
आसिफ शेख १९ रनमा आउट भएका हुन् । यसअघि पवन सर्राफ १ रनमै आउट भएका थिए । अहिले ज्ञानेन्द्र मल्ल र रोहित पौडेल क्रिजमा छन् ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया