आजदेखि प्रदर्शनमा चलचित्र ‘प्रकाश’ र ‘राधा’
काठमाडौं । दिनेश राउत निर्देशित राधा र सुवर्ण थापा निर्देशित चलचित्र प्रकाश आजदेखि प्रदर्शनमा आएको छ । उक्त दुवै चलचित्र अपेक्षित चलचित्र हो ।
चलचित्रार ‘राधा’ मा अभिनेत्री सृष्टि पोखरेललाई मुख्य भुमिकामा देखाइएकाे छ भने मा ‘प्रकाश’ मा अभिनेता प्रदिप खड्कालाई देखाइएकाे छ । प्रकाशमा प्रदिप अहिलेसम्म देखिएको भन्दा फरक रुपमा प्रस्तुत भएका छन् । चलचित्रमा दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडा, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।
निर्देशक दिनेश राउतले यसअघि ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘प्रसाद’लगायत चलचित्रमा काम गरिसकेका छन् । प्रकाशलाई महेन्द्र अधिकारीको निर्माण गरेका हुन् । त्यस्तै सुवर्ण थापाले निर्देशन गरेको चलचित्र राधामा सौगात मल्ल, दिव्य देव, दयाहाङ राई, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, सुनील पोखरेललगायतको अभिनय रहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया