सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन तोलामा बिहीबारकै मूल्य अर्थात ९५ हजार ८०० रुपेयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार आज चाँदी पनि स्थिर रही ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया