केन्याविरुद्ध दोस्रो जितको खोजीमा नेपाल
काठमाडौं । केन्या भ्रमणमा रहेको नेपालले आज दोस्रो टि–२० क्रिकेट खेल्दैछ । घरेलु टोलीविरुद्ध उत्रँदा पनि नेपाल लगातार दोस्रो जितको खोजीमान हुनेछ ।
खेल नेपाली समयअनुसार दिउँसो ३.४५ बजे सुरु हुनेछ ।
बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो ।
केन्या भ्रमणमा रहेको नेपालले अझै ४ टि–२० र ३ एकदिवसीय खेल्न बाँकी छ ।
नेपालको कप्तानी सन्दीप लामिछानेले गरिरहेका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया