केन्याविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने
काठमाडौं । केन्याविरुद्ध दोस्रो टि–२० क्रिकेट खेलिरहेको नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।
कप्तान सन्दीप लामिछानेले टस जितेसँगै बिहीबार झै फिल्डिङ गर्ने निधो गरेका हुन् ।
घरेलु टोलीविरुद्ध उत्रँदा नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ ।
खेल नेपाली समयअनुसार दिउँसो ३.४५ बजे सुरु हुनेछ ।
बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो ।
केन्या भ्रमणमा रहेको नेपालले अझै ४ टि–२० र ३ एकदिवसीय खेल्न बाँकी छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया