नेपाललाई पहिलो सफलता
काठमाडौं । केन्याविरुद्ध खेलिरहेको नेपाललाई पहिलो सफलता मिलेको छ ।
करण केसीले आफ्नो पहिलो बलमै नेपाललाई सफलता दिलाएका हुन् ।
आज नेपाल केन्याविरुद्धको दोस्रो टि–२० खेलिरहेको छ । नेपालले आज पनि टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।
कप्तान सन्दीप लामिछानेले टस जितेसँगै बिहीबार झै फिल्डिङ गर्ने निधो गरेका हुन् ।
यस्तो छ नेपालको सुरुवाती ११ मा :
पवन सर्राफ, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, सोमपाल कामी, करण केसी, बसिर अहमद र सन्दीप लामिछाने ।
ताजा अपडेट
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
-
मेची भन्सारबाट एघार अर्ब भन्दा बढी राजस्व संकलन
-
मौद्रिक नीतिको प्रभावले सेयर बजारमा हरियाली
प्रतिक्रिया