केन्याविरुद्ध नेपालको सुरुवाती ११ यस्तो
काठमाडौं । नेपालले आज केन्याविरुद्धको दोस्रो टि–२० क्रिकेट खेलिरहेको छ । नेपालले आज पनि टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।
कप्तान सन्दीप लामिछानेले टस जितेसँगै बिहीबार झै फिल्डिङ गर्ने निधो गरेका हुन् ।
यस्तो छ नेपालको सुरुवाती ११
पवन सर्राफ, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, सोमपाल कामी, करण केसी, बसिर अहमद र सन्दीप लामिछाने ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया