नेपाललाई सुरुवाती झड्का, आसिफ आउट
काठमाडौं । केन्याविरुद्ध ब्याटिङ गरिरहेको नेपाललाई पहिलो झड्का लागेको छ । आसिफ शेख ५ रनमै आउट भएका छन् ।
२.३ ओभरमा १० रन बनाउँदा नेपालले पहिलो विकेट गुमाएको हो ।
अहिले ज्ञानेन्द्र मल्ल र पवन सर्राफ क्रिजमा छन् ।
नेपालले १३३ रनको लक्ष्य पछ्याइरहेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया