केन्याविरुद्ध नेपाललाई पहिलो सफलता
काठमाडौं । केन्याविरुद्ध खेलिरहेको नेपालले पहिलो विकेट लिएको छ ।
सोमपाल कामीले पहिलो विकेट झारेका हुन् । उनले कप्तान सन्दीप लामिछानेमार्फत क्याच गराएका हुन् ।
४.२ ओभरमा २२ रन हुँदा नेपालले विकेट लिएको हो ।
पाँच टि–वान्टी र तीन एकदिवसीय क्रिकेट खेल्न नेपाल यतिबेला केन्या भ्रमणमा छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया