तोलामा ६०० रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावल सुनको मूल्य ९५ हजार १०० रुपैयाँ निर्धारण गरिएको थियो । त्यस्तै, आज तेजावी सुन तोलामा ९४ हजार कायम भएको छ भने चाँदी ११ सय ४५ रुपैयाँ कायम छ ।
यो आइतबारको तुलनामा १५ रुपैयाँ कम हो । आइतबार चाँदी तोलामा ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया