निर्णायक खेलमा नेपालले केन्याविरुद्ध टस जित्दै रोज्यो ब्याटिङ

काठमाडौं । टी–२० सिरिज अन्तर्गत निर्णाय पाँचौ खेलमा केन्याविरुद्ध नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
अघिल्लो दिन १०२ रनको लक्ष्यमा समेत नेपाल चुक्दा सिरिजमा २–२ को बराबरी भएको थियो । रोहित पौडेलले ४७ रन बनाउनुबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।
त्यसैले हिजोको हारलाई बिर्साएर नेपाल सिरिज जित्ने धुनमा हुनेछ । तर आयोजक केन्याको पनि १०२ को रन पछ्याउँदा पनि नेपाललाई जित्न नदिइ उच्च मनोबलमा छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया