निर्णायक खेलमा नेपालको राम्रो सुरुवात
काठमाडौं । टी–२० सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले राम्रो सुरुवात गरेको छ । अघिल्लो दिन १०२ रनको लक्ष्यमा पनि चुकेको नेपालले अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरिरहेको हो ।
पावरप्लेको ६ ओभर सकिंदा नेपालले विना विकेट ४९ रन कटाएको छ ।
स्ट्राइकमा ज्ञानेन्द्र मल्ल र अर्जुन साउद छन् । मल्लले २४ र साउदले २२ रन बनाएर खेलिरहेका छन् ।
ताजा अपडेट
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा


प्रतिक्रिया