सुनचाँदीको मूल्य घट्याे,कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९०० रुपैयाँले घटेर ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुनको मूल्य तोलामा ९२ हजार ६०० रुपैयाँ कायम गरिएको छ ।
बुधबार छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुन तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण गरिएको थियो ।
बुधबार ११ सय ३० रुपैयाँमा कारोबार भएकाे चाँदी बिहीबार तोलामा ३० रुपैयाँले घटेर ११ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया