कक्षा १२ को नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षाफल प्रकाशन गरेको हो ।
नतिजा विभिन्न तरिकाबाट हेर्न सकिने छ । नतिजा हेर्नको लागि बोर्डको आफ्नै वेबसाइटमा गएर पनि नजिता हेर्न सकिनेछ । त्यसबाहेक नेपाल टेलिकमको वेबसाइटबाट https://www.neb.ntc.net.np/ हेर्न सकिने छ ।
नतिजा ल्याण्डलाइन वा मोबाइलबाट १६०१ डायल गरी निर्देशन अनुसार SYMBOL NUMBER थिच्नर एसएमस पठाएर पनि हेर्न सकिने छ । यसका लागि NEB टाइप गरि आफ्नो सिम्बोल नम्बर राखी १६०१ मा पठाउन सकिनेछ ।
बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो । यसपटक चार लाख १० हजार विद्यार्थीले परीक्षा दिएका थिए।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया