आशिफ र अर्जुनको कीर्तिमानी प्रदर्शनमा केन्याविरुद्ध नेपालको शानदार जित
काठमाडौं । आशिफ शेखको शतक र अर्जुन साउदको अर्धशतक मद्दतमा नेपालले केन्याविरुद्धको पहिलो एकदिवसीय खेल सात विकेटले जितेको छ ।
नेपालले ४७.२ ओभरमा सात केन्याविद्ध सात विकेटको जित हात पारेको हो । पहिले ब्याटिङ गर्दै केन्याले नेपालसमक्ष २१९ रनकाे लक्ष्य दिएकाे थियाे ।
आशिफ र अर्जुनले पहिलो विकेटका लागि कीर्तिमानी १४१ रनको साझेदारी गरेका थिए । आशिफले ११० रन बनाए । अर्जुनले ६१ रन बनाए ।
जितसँगै तीन खेलको सिरिजमा नेपाल १–० ले अगाडि बढेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया