कहिलेबाट लागू हुँदैछ निर्वाचन आचारसंहिता ?
काठमाडौं । निर्वाचन आयोगले आसन्न मंसिरमा हुने निर्वाचनका लागि १ असोजबाट आचारसंहिता कार्यान्वयनमा ल्याउने तयारी गरेको छ ।
आयोगले विगतको अभ्यासअनुसार समानुपातिकतर्फको बन्दसूची बुझाउने समयलाई आधार मानेर आचारसंहिता लागू गर्ने तयारी गरेको हो ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार, समानुपातिकतर्फको बन्दसूची बुझाउने समयअगावै आचारसंहिता लागू हुने सम्भावना छ ।
आयोगले यही भदौ १३ गते आचारसंहिता राजपत्रमा प्रकाशित गरेको थियो आचारसंहिता चुनावी प्रचारप्रसारमा राष्ट्रिय झण्डा प्रयोगको अनुमति दिने, विदेशी नम्बर प्लेटको सवारी प्रयोगमा रोक लगाउनेलगायत व्यवस्था गरिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया