संसद् भवनअगाडि शंकास्पद वस्तु फेला
काठमाडौं । नयाँबानेश्वरस्थित संसद् भवनअगाडि शंकास्पद वस्तु फेला परेको छ ।
संसद् भवनको मूल द्वारअगाडि सडकमा सोमबार बिहान प्रेसरकुकर बमजस्तो शंकास्पद वस्तुु भेटिएको हो ।
शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोज टोलीलाई बोलाइएको छ ।
महानगरीय प्रहरी परिसरका अनुसार, उक्त वस्तु भेटिएको आसपासको क्षेत्रलाई प्रहरीले अहिले घेरा हालिरहेको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया