नेप्से बन्द, सेयर कारोबार नहुने

काठमाडाैं । आज (शुक्रबार) सेयर बजार बन्द हुने भएको छ । आज (इन्द्रजात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएसँगै सेयर कारोबार बन्द हुने भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का अनुसार अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ ।
ताजा अपडेट
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
-
ट्रम्पद्वारा रुसमाथि नयाँ प्रतिबन्धको सङ्केत
-
सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कपको उपाधि
-
विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेतीमा रमाउँदै हौँचुरका सरोज
-
महिला एशियन कप छनोट : नेपालले आज उज्वेकिस्तानसँग खेल्दै
प्रतिक्रिया