सुनको मूल्यमा सामान्य वृद्धि
काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
बिहीबार सुनको मूल्य ८ सय रूपैयाँले बढेर ९३ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै शुक्रबार तेजावी सुन प्रतितोला ९३ हजार चाार सय रूपैयाँ कायम भएको छ ।
आज चाँदी तोलामा १५ रूपैयाँ बढेर एक हजार १५० रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी तोलामा एक हजार १३५ रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया