NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

डिशहोमका ग्राहकले जिते एकलाख

काठमाडाैं । डिशहोममा १ वर्षको रिचार्ज गर्दा स्यांजा जिल्ला, गल्याङ नगरपालिका वडा नं. ११ का रोमलाल अधिकारीले नगद एक लाख  जितेका छन् ।

प्रमुख अतिथी वडा ११ का वडाध्यक्ष दलबहादुर सिंजालीमगर तथा डिलरदाई गोविन्द प्रसाद शर्मा, रुद्र श्रेष्ठ, डिशहोमको तर्फ वाट अफिसर राजाराम पौडेल तथा खेम राज देवकोटा को उपस्थितिमा क्षेत्रिय सेल्स म्यानेजर प्रदिप सुवेदीले रकम हस्तान्तरण गरे ,।

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने यो योजनाअन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफरमार्फत तथा कुनैपनि मोवाईल पेमेन्ट सर्भिसबाट १ बर्षको रिचार्ज गर्दा २ बर्षको लागी टेलिभिजन हेर्न पाउँछन् । यसका सथै हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत एक लाख जित्ने अवसर पाउनेछन् ।

विजेता अधिकारीलाई हार्दिक वधाई दिदै सम्पुर्ण डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिन्छ भन्ने विश्वास कम्पनीले लिएको छ ।

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सक्नेछन् ।

ताजा अपडेट

नेपालवाच विशेष