NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

सुनचाँदीको मूल्य स्थिर

काठमाडाैं । साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन शुक्रबारकै मूल्य अर्थात ९३ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको हो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि  शुक्रबारकै मूल्य ९३ हजार चार सय रूपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि स्थिर छ । महासंघका अनसार आज चाँदी शुक्रबारकै मूल्य एक हजार १५० रूपैयाँमा कारोबार भइरहेको छ ।

साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन शुक्रबारकै मूल्य अर्थात ९३ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको हो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि  शुक्रबारकै मूल्य ९३ हजार चार सय रूपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि स्थिर छ । महासंघका अनसार आज चाँदी शुक्रबारकै मूल्य एक हजार १५० रूपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष