२९ जना सहसचिवको एकैपटक सरुवा, को कहाँ पुगे ?
काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुशिला अर्यालसहित २९ सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २९ जना सहसचिवको सरुवा गरेका हुन् ।
सत्य निरूपण तथा मेलमिलाप आयोगमा कार्यरत सुशीला अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा तानिएकी छिन् । त्यस्तै रमेश अर्याललाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा तानिएका छन् ।
को कहाँ पुगे ? हेराैँ सूची :

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया