सुनको मूल्य ३०० रूपैयाँ घट्यो, चाँदी स्थिर
काठमाडाैं । आइतबार स्थिर सुनको मूल्य सोमबार सामान्य घटेको छ । सोमबार छापावाल सुन प्रतितोला ३ सय रूपैयाँ घटेर ९३ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन ९३ हजार ९ सय रूपैयाँमा भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य पनि शुक्रबारकै मूल्य ९३ हजार एक सय रूपैयाँ कायम भएको छ ।
आइतबार स्थिर चाँदीको मूल्य आज पनि स्थिर छ । महासंघका अनसार आज चाँदी आइतबारकै मूल्य एक हजार १५० रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया