श्रीलंकाविरुद्ध यसकारण खेल्दैछैनन् सावित्रा !
काठमाडौं । छैटौं महिला साफ च्याम्पियनसिप फुटबल २०२२ अन्तर्गत समूह बीको अन्तिम खेलमा नेपाल आज श्रीलंकाविरुद्ध उत्रँदैछ । साँझ ५:३० बजे सुरु हुने खेलका
‘साम्बा’ उपनामले चिनिएकी नेपालकी प्रमुख स्ट्राइकर सावित्रा भण्डारी भने हुने छैनन् ।
सावित्रालाई डेंगी संक्रमण भएपछि उनी आज विश्राममा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
उनको स्थानमा रश्मीकुमारी घिसिङले सुरुवाती ११ मा स्थान पाएकी छिन् ।
नेपालले समूहको पहिलो खेलमा भुटानलाई ४–० ले हराउँदै सुखद सुरुवात गरेको थियो । भुटानले त्यसपछि दोस्रो खेलमा श्रीलंकालाई ५–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।
आजको खेलमा दुई गोलको अन्तरले हारे पनि नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया