भुटानविरुद्ध नेपालको फराकिलो जित
काठमाडौं । आयोजक नेपालले छैटौं महिला साफ च्याम्पियन्सिपमा विजयी सुरुवात गरेको छ ।
आज काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा नेपालले भुटानलाई ४ ० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
नेपालको जितमा सावित्रा भण्डारी र अनिता बस्नेतले समान दुई गोल गरे ।
यस जितसँगै नेपालले समूह एमा तीन अंक जोडेको छ । नेपालले अर्को खेल २७ गते श्रीलंकाविरुद्ध खेल्नेछ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया