तोलामा ७ सयले घट्यो सुनको मूल्य
काठमाडौं । केहि दिनयता लगातार घटेको सुनको मूल्य बुधबार पनि तोलामा ७ सय रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुन ९२ हजार ३०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ११ सय ७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
मंगलबार चाँदी तोलाको ११ सय ८५ रुपैयाँ निर्धारण गरिएको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया