देशभर थप १२६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । गत २४ घण्टामा देशभर १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ३ हजार ७९० नमुना परीक्षणमा सो संख्यामा संक्रमित फेला परेका हुन् ।
बुधबार ११९ जनामा कोरोना पुष्टि भएको थियो । त्यस्तै, बिहीबार १३७ जना कोरोना संक्रमित निको भएका छन् भने कसैकाे पनि मृत्यु भएकाे छैन्र । मन्त्रालयको अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार १२९ रहेकाे छ ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया