भारतले आठ नामिबियाई चितुवा जङ्गलमा छाड्यो
काठमाडौं (एजेन्सी) । भारतले शनिबार आठ नामिबियाई चितुवाहरूलाई जङ्गलमा छाडेको छ ।
स्थानीय टेलिभिजनमा देखाइएअनुसार दशकौं अघिदेखि लोप हुँदै गएका ती प्रजातिका चितुवाहरूलाई पुनः संरक्षित गर्ने महत्वाकाङ्क्षी परियोजनाअन्तर्गत सो कार्य अगाडि बढाइएको हो।
राजधानी नयाँ दिल्लीको दक्षिणमा रहेको अभयारण्य कुनो राष्ट्रिय निकुञ्जमा आयोजित सो समारोह प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको थियो।
ताजा अपडेट
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह
-
विपदबाट बच्न मनसुन अवधिभर सावधानी अपनाउन आग्रह


प्रतिक्रिया