संविधान दिवसका अवसरमा वृद्ध-वृद्धालाई फलफूल वितरण
शंकर चापागाईं, पाँचथर । संविधान दिवसका अवसरमा फिदिम नगरपालिका वडा न २ स्थित बृद्ध आश्रममा रहेका वृद्ध-वृद्धाहरूलाई फलफूल तथा मिठाई वितरण गरिएको छ ।
एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू र युवा संघ नेपाल जिल्ला कमिटी पाँचथरको आयोजना आठौँ संविधान दिवसका अवसरमा फलफूल तथा मिठाइ वितरण गरिएको हो ।
कार्यक्रम एकीकृत समाजवादीका जिल्ला कमिटी अध्यक्ष कमलप्रसाद जबेगूको आथित्यतामा युवा तथा विद्यार्थी उपस्थितिमा सम्पन्न भएको अनेरास्ववियू पाँचथरका अध्यक्ष योगेन्द्र बेघाले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि जवेगूले आश्रममा रहेका बुद्ध-वृद्धाहरूलाई आइपर्ने समस्या समाधानका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया