सबको फोनको दशैं अफर : ४६ हजारमै आइफोन १०
काठमाडौं । नेपालमा पहिलोपटक ‘रिफर्बिस्ड फोन’को विक्री वितरण गर्दै आएको सबकोफोनले दशैं लक्षत अफरहरू ल्याएको छ । जसअन्तर्गत ग्राहकहरूलाई पुराना फोन खरिदमा १० देखि ३० प्रतिशतसम्म छुट उपलब्ध गराइएको छ ।
बढ्दो विद्युतीय फोहोरको नियन्त्रण उद्देश्यले स्टार्टअपको रूपमा सुरू गरिएको सबको फोनले यो वर्ष विगतमा भन्दा बढी छुट दिएको हो ।
सबकाेफाेनले आइफोनदेखि सामसुङ, भिभो, रेलमीलगायतका ब्राण्डका फोनमा छुट दिएको छ । कम्पनीले ल्याएको दशैं अफर तलको लिंक क्लिक गरेर विस्तृतमा हेर्न सक्नुहुनेछ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया