सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । मंगलबार सुन–चाँदीको मूल्य ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ८०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार यसको मूल्य तोलामा ९१ हजार ४०० रुपैयाँ थियो । त्यस्तै, आज तेजाबी सुन तोलामा ९१ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ ।
मंगलबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर ११ सय ८० रुपैयाँ कायम छ । यसको मूल्य सोमबार ११ सय ७५ रुपैयाँ थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया