खोसियो पुटिनको ब्ल्याक बेल्ट
काठमाडौं । तेक्वान्दोको सर्वोच्च संस्था विश्व तेक्वान्दोले रुसी राष्ट्रपति भ्यादमिर पुटिनको ब्ल्याक बेल्ट उपाधि खोसेको छ । रुसले छिमेकी देश युक्रेनमाथि आक्रमण गरेको भन्दै यस्तो निर्णय गरिएको विश्व तेक्वान्दोले जनाएको छ ।
विश्व तेक्वान्दोले नै यसअघि पुटिनलाई सम्मानस्वरूप ब्ल्याक बेल्टको उपाधि दिएको थियो ।
यसअघि, विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा) र युरोपियन फुटबलको सर्वोच्च निकाय युरोपेली फुटबल संघ (युइएफएले रुसको राष्ट्रिय फुटबल टोली र क्लबहरूमाथि प्रतिबन्ध लगाएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया