पल शाहको पेशी यसै महिना
काठमाडौं । एक नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि तनहुँ जिल्ला कारागारमा रहेका अभिनेता पल शाहको पेशी यसै महिनालाई तोकिएको छ ।
आगामी असोज २६ गतेका लागि तोकिएको उनका कानून व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए ।
नवलपुर जिल्ला अदालतले भने शाहलाई साढे दुई वर्षको कैद र २५ हजार जरीवानाको फैसला गरिसकेको छ ।
साथै, नाबालिगलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने निर्णय गरेको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया