बुद्धि तामाङ वैवाहिक बन्धनमा बाँधिए

काठमाडौं । ‘हैट’ उपनामले चिनिने कलाकार बुद्धि तामाङ वैवाहिक बन्धनमा बाँधिएका छन् । उनी मकवानपुरकी अनु थिङसँग विवाह बन्धनमा बाधिएका हुन् । भक्तपुरस्थित एक पार्टी प्यालेसमा उनीहरुको विवाह समारोह राखिएको थियो ।
तामाङ परम्परा अनुसार भएको विवाहमा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका साथीको उपस्थित रहेको थियो । तामाङले मागी विवाह गरेका हुन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया