इष्टर्न हाइड्रोपावरको आइपिओ बाँडफाँट
काठमाडौं । इष्टर्न हाइड्रोपावर कम्पनीको आइपीओ आइतबार (असोज ९ गते) बाँडफाँट गरिएको छ । भदौ ७ गतेदेखि प्रतिकित्ता एक सय अंकित दरमा ६ करोड २० लाख मूल्य बराबरको ६ लाख २० हजार कित्ता आइपिओ कम्पनीले भोजपुर जिल्ला आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि निष्काशन गरेको थियो ।
जसमध्ये ५ लाख ६९ हजार ६९० कित्ता सेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । कम्पनीले बाँकी रहेको ५० हजार ३१० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गर्दा थप गरेर निष्काशन गर्ने छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया