उपमेयर डंगोल बजार अनुगमनमा
काठमाडाैं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल बजार अनुगमनमा खटिएकी छन् । उनले आज बिहान प्रदर्शनीमार्गस्थित टुकुचा क्षेत्रका तरकारी बजार, खसी बजार र खाद्यान्न पसलहरुमा अनुगमन गरेकी छन् ।

उपमेयर डंगोलसहित तीनवटा टोली विभिन्न स्थानमा अनुगमनमा खटिएका हुन् । उक्त टोलीले खाद्यान्न, माछा मासु र डिपार्टमेन्टल स्टोरमा पनि अनुगमन गर्ने जनाएको छ ।

बजार अनुगमणको क्रममा उपमेयर डंगोलले अनुगनमलाई चार्डपर्व लक्षित मात्रै नभएर निममित रूपमा सञ्चालन हुने बताइन् । नियमित बजार अनुगमन वाणिज्य अपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य अनुगमन विभाग र उपभोक्ता हीत संरक्षण मञ्चसँग काठमाडाैं महानगरपालिकाले संयुक्त रूपमा समन्वय गरेर गरिने बताईन् ।







तस्विर : अमरदीप श्रेष्ठ/ नेपालवाच
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया