१९ सय बढेपछि सुनको मूल्य तोलामा एक लाख नजिक
काठमाडौं । सुनको मूल्य १९ सयले बढेपछि प्रतितोला एक लाख रुपैयाँ नजिक पुगेको छ । यो मूल्य यो वर्षकै उच्च हो ।
बुधबार सुनको मूल्यमा १९ सय वृद्धि भएपछि प्रतितोला छापावाल सूनको मूल्य ९९ हजार पाँच सय पुगेको हो । यो मूल्य यो वर्षकै उच्च हो । यो अहिलेसम्मको दोस्रो बढी मूल्य हो ।
२०७७ भदौ ३ मा सुनको मूल्य सबैभन्दा उच्च मूल्यमा पुगेको थियो । त्यतिखेर एक लाख चार सय रुपैयाँ प्रतितोला पुगेको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया