बागमति प्रदेशमा डेंगु संक्रमण उच्च
काठमाडौं । उपत्यकासहित देशका ७६ जिल्लामा देखापरेको डेंगु संक्रमणबाट अहिलेसम्म २५ हजार बढी संक्रमित भइसकेका छन् । मंगलबारसम्म डेंगुका बिरामीको संख्या २५ हजार ५४३ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
त्यस्तै हालसम्म डेंगु संक्रमणबाट ३२ जनाको मृत्यु भइसकेको छ । सबैभन्दा बढी डेंगुका बिरामी बागमति प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेशमा छन् । महाशाखाका अनुसार बागमतिमा १९ हजार ९१०, मधेशमा ३८०, गण्डकीमा ५५६, लुम्बिनीमा २ हजार ८८७, कर्णालीमा २३१ र सुदुरपश्चिम प्रदेशमा ८०४ जना डेंगुका बिरामी रहेका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया