एनएमबीको बडा दशैंमा बडा डिजिटल धमाका, २ हजारसम्म छुट
काठमाडाैं । एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट र क्यासब्याक सुविधा प्रदान गर्न बिभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको जनाएको छ । यस महान उत्सवलाई लक्षित गरी २००० सम्म छुट सुविधाहरू प्रदान गरेको जानकारी गराइएको छ ।
एनएमबि बैंकलेअसोज १० देखि बडा दशैंमा बडा डिजिटल धमाका सुरु गरेको छ जसअन्तर्गत ग्राहकले मोबाइल बैंकिङ र कार्ड प्रयोग गर्दा २००० सम्म पैसा बचत गर्न सक्नेछन् ।
डेबिट कार्ड
एनएमबि बैंकको ग्राहकहरु डेबिट कार्ड बाट ई–कमर्श/पोसमा कारोवार गर्दा १० प्रतिशत वा ३०० रूपैयाँसम्म क्यासब्याक पाउनेछन् ।
क्रेडिट कार्ड
एनएमबि बैंकको ग्राहकहरु क्रेडिट कार्ड बाट ई–कमर्श/पोसमा कारोबार गर्दा २० प्रतिशत वा ५०० रूपैयाँ सम्मको क्यासब्याक पाउनेछन् ।
इएनएमबी(eNMB) एप
एनएमबि बैंकको ग्राहकहरुले इएनएमबी एपबाट एनटिसी/एनसेल टपअपमा ३ प्रतिशत तत्काल क्यासब्याक अफर पाउने बैंकले जनाएको छ । त्यस्को साथसाथै, इएनएमबी एपबाट क्यूआर पेमेन्ट गर्दा १० प्रतिशत वा २०० रूपैयाँसम्मको क्यासब्याक पाउनेछन् ।
एनएमबिका ग्राहकले निम्न छुटहरू, क्यासब्याक सुविधाहरू निम्न व्यापारीक स्थानहरूमा प्राप्त गर्न सक्नेछन् :

ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया