अञ्जनको ह्याट्रिकसँगै नेपालको अग्रता तेब्बर
काठमाडौं । बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल खेलिरहेको नेपालले अग्रता तेब्बर बनाएको छ ।
फेरि पनि अञ्जन विष्टले नै गोल गरेका हुन् । उनले १८ औँ मिनेटमा नेपाललाई दिलाएका थिए । त्यसपछि उनले २७ औँ मिनेटमा अग्रता दोब्बर पारे ।
उनी त्यतिमै रोकिएनन् ३८ औँ मिनेटमा अग्रता तेब्बर पारेका छन् ।
अञ्जन पहिलो हाफ नसकिँदै ह्याट्रिक गर्न सफल भएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया