निर्वाचन आचारसंहिता आज मध्यरातिदेखि लागू हुने
काठमाडौं । आजदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगले बुधबार (आज) मध्यरातिदेखिनिर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने भएको हो ।
आसन्न निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोगले जनाएको छ । साथै, आयोगले आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको जनाएको छ ।
आगामी मंसिर ४ मा देशैभर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । अहिले निर्वाचन आयोग त्यसैको तयारीमा छ ।
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन आचारसंहिता : के गर्न पाइन्छ, के पाइँदैन ?
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया